चर्को आलोचनापछि नीति शाहले माफी मागिन्

चर्को आलोचनापछि ‘मिस नेपाल ईन्टरनेशनल’ नीति शाहले माफी मागेकी छिन् । आफुले भन्न खोजेको कुराको बुझाईमा गलत भएको र आफ्नो भनाईले कसैलाई चोट पुग्न गएमा माफी दिन नीतिले सामाजिक सञ्जाल फेसबुक मार्फत आग्रह गरेकी छिन् । उनको स्टाटस यस्तो छ :


नीति हाल मिस ईन्टरनेशनल प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै हाल जापानमा छिन् । विश्वका सुन्दरीले आफ्नो देशका महिलाको अवस्थाका बारेमा बोल्ने क्रममा नीतिले नेपाली महिलाको अवस्था बारे बोलेको कुरालाई लिएर उनको चर्को आलोचना भएको थियो । उनले नेपालमा दुई थरी ग्रामिण र शहरिया महिला रहेको भन्दै ग्रामिण महिलाहरु वेश्यवृत्तीमा बेचिने गरेको बताएकी थिइन् । जुन कुराको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha