भोजपुरी स्टारसँग जेनिशा केसीको मस्ती

भोजपुरी स्टार रवि किसनसँग नेपालकी नायिका जेनिशा केसीले ठुम्का लगाएकी छिन् । बलिउडकी स्टार नायिका प्रियांका चोपडाको निर्माण गरेको भोजपुरी फिल्म ‘काशी अमरनाथ’मा रवि र जेनिशा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्मको हालै एक गीतको भिडियो रिलिज भएको छ, जहाँ रवि र जेनिशाले ठुम्का लगाएका छन् । भिडियो हेर्नुस् :

पर्पल पेब्बल पिक्चर्स र रोज क्वार्ज इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता प्रियांका चोपडा, सिद्धार्थ चोपडा र डा. नेहा शन्दिल्या हुन् । काशी अमरनाथ लाई सन्तोष मिश्रले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha