नायिका र नृत्य निर्देशकको विवाह पक्का

नायिका निश्मा घिमिरे र नृत्य निर्देशक गम्भिर विष्टबिच विवाह हुने भएको छ । लामो समयको प्रेम सम्बन्धपछि निश्मा र गम्भिर विवाह गर्न लागेका हुन् । यही मंसिर ७ गते कौशलटार बैंकटमा निष्मा र गम्भिर बिच विवाह हुँदैछ । ८ गते प्रीति भोज राखिएको छ ।

गम्भिर र निश्माले थुप्रै म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् । निश्मा अभिनित फिल्म ‘रिदम’ सुपरहिट भयो । यद्पी उनी पछिल्लो समय फिल्ममा सक्रिय छैनन् । गम्भिर भने फिल्म र म्युजिक भिडियाको कोरियोग्राफी गरिरहेका छन् । दवैलाई वैवाहिक जीवनको अग्रिम शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha