‘सिनियर’ करिश्माले खोजिन् सबैको साथ

नेपाली फिल्म क्षेत्रकी सुन्दरी अभिनेत्री करिश्मा मानन्धरलाई नयाँ शक्ति पार्टीले प्रतिनिधि सभा चुनावमा समानुपातिक तर्फ पहिलो नम्वरमा राखेको छ । यतिबेला करिश्मा चुनावी प्रचारमा व्यस्त छिन् । जनताले करिश्माको पार्टीलाई पत्याउँला या नपत्याउँला, त्यो चुनाव पछि नै थाहा होला । तर फिल्मकर्मीबाट भने करिश्माले साथ खोजेकी छिन् ।


आफु ‘सिनियर’ कलाकार भएको नाताले पनि आशन्न चुनावमा फिल्म क्षेत्रबाट सबैको साथ पाउने आशा करिश्माले राखेकी छिन् । सामाजिक सञ्जालमा करिश्मा लेख्छिन्, ‘कलाक्षेत्रमा लागेर गलत गरिन् भन्ने मेरो अनुमान छ । साथिहरुको साथ पाई रहेको छु । यो पलिको होलि पनि उहाँहरु सँगै मनाउँनेछु । आखिर म सिनियर दिदी हुँ ।’ यति लेखेपछि त करिश्मााई कसो कलाकारको साथ नमिल्ला त ? करिश्मासँग गरिएको रमााईलो कुराकानी हेर्नुस् : 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha