घोडाबाट लडिन् कंगना

भनिन्छ नि घोडा चढ्ने मानिस लड्छ । हो बलिउड अभिनेत्री कंगनावत घोडा चढ्दा लडेकी छिन् । घोडाबाट लड्दा उनी घाईते समेत हुन पुगेकी छन् । घाईते कंगना केही दिन ह्विचियरमा हिंड्नु पर्ने भारतिय मिडियाले उल्लेख गरेका छन् ।


छायांकनरत फिल्म ‘मणिकर्णिका’ को सेटमा नायिका कंगना रनावत घाइते भएकी हुन् । घोडाबाट झ्यालमा जम्प गर्नुपर्ने दृष्यमा अभिनय गर्ने क्रममा उनी लडेर घाइते भएकी थिइन् । उनी दुर्घटनामा परे लगत्तै उपचारको लागि गोयल अस्पताल लगिएको थियो । उनको उपचारमा संलग्न डक्टरका अनुसार कंगनाले केही दिन आराम गर्नुपर्ने छ । कंगना घाइते भएपछि फिल्मको छायांकन प्रभावित भएको छ । ‘मणिकर्णिका’ मा कंगनाले निकै नै द्धन्द्धका दृश्यहरु दिएकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha