‘माई लभ’ मा नाचे जापानिज कलाकार (भिडियो)

नेपाली लोक लय ‘सानु माया’ बोलको गीतमा जापानिज कलाकारले नाचेका छन् । फिल्म माई लभ को गीतमा जाजनिज कलाकारहरु नाचेका हुन् । दिप तुलाधारको संगीत रहेको गीतमा रमेश कोइरालाको शब्द, रामचन्द्र काफ्ले र मिना सिंहको स्वर छ । प्रदिप श्रेष्ठले कोरियोग्राफी गरेको भिडियो हेर्नुस् :

सार्बजनिक गीतको भिडियोमा गणेश लामा, शितल श्रेष्ठ, जापानिज कलाकार युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको अभिनय रहेको छ । जापनिज निर्देशक तोसिआकी इतोहले निर्देशन गरेको फिल्म विनाशकारी भूकम्पको फेरीफेरीमा आधारित छ । फिल्म मंसिर २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha