मिस युनिभर्स रिजल्ट, नेपाल सुन्दरीलाई खाली हात

हालै अमेरिकाको लस भेगसमा सम्पन्न ६६ औं मिस युनिभर्समा पनि नेपाल सुन्दरीको शिर खाली भएको छ । पहिलो पटक मिस युनिभर्समा सहभागीता जनाएकी नगम श्रेष्ठले कुनै पनि विधामा ताज जित्न सफल भइनन् । साउथ अफ्रिकाकी सुन्दरीले यस पटकको मिस युनिभर्सको ताज आफ्नो शिरमा सजाउन सफल भइन् ।

साउथ अफ्रिकाकी २२ वर्षिय डेमीले नेल पीटर्सले यस वर्षको मिस युनिभर्सको उपाधि प्राप्त गरेकी छन् । ९१ प्रतिस्पर्धीलाई पछि पार्दै यो ताज जितेकी हुन्। डेमी ले यो ताज जितेसँगै अफ्रिकाले दोस्रोपटक मिस युनिभर्सको ताज जितेको छ। यसअघि सन् १९७८ मा मार्गरेट गार्डिनरले यो ताज जितेकी थिइन् । नगमासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha