‘म्यारिज एनिभर्सरी’मा धुर्मुस राजा सुन्तली रानी

बैवाहिक वर्ष दिनको अवसर पारेर कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले म जुन देखि बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा धुर्मुस सुन्तली आफैं अभिनय तथा निर्देशन छ । भिडियो यस्तो बनेको छ :

उनीहरुको छोरी सुबिहानी फिल्मसको प्रस्तुती रहेको गीतमा दिनेश थपलियाको शब्द र अर्जुन पोखरेलको संगीत छ । स्वर अञ्जु पन्त र राजेश पायल राईले दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha