छोप्नु पर्ने देखिएपछि चर्चा नम्रताको

म्युजिक भिडियो अवार्डको लागि दर्जन बढी कलाकार र सञ्चारकर्मीको समुह दुबई गएको छ । शनिबार अवार्ड सम्पन्न भएको छ तर चर्चा भने नायिका तथा मोडल नम्रता सापकोटाको पहिरनको भैरहेको छ । कसरी भयो त नम्रताको पहिरनको चर्चा ?


नम्रताले रातो गाउन लगाएकी थिइन् । गाउनमा उनी ‘बोल्ड एण्ड व्युटिफूल’ देखिएकी थिइन् । तर गाउनले छोप्नु पर्ने अंग देखिएपछि भने नम्रताको यतिबेला चर्चा चुलिएको छ । पहिरनले नम्रतालाई दियो धोका शिर्षकमा समाचार छापिएपछि नम्रता एकाएक हाइलाईट भएकी हुन् । उनको वक्षस्थल देखिएको तस्बिर सामाजिक सञ्जालमा भाईरल नै भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha