सम्भावना बोकेकी संगीताका तीन तस्बिर

संगीता नापित नेपाली फिल्म क्षेत्रको लागि नयाँ नाम हो । यस वर्षको हिट फिल्म ‘प्रेम गीत २’ बाट सह-नायिकाको रुपमा डेव्यु गरेकी संगीताले फिल्म क्षेत्रमा सम्भावना देखाएकी छिन् । ‘राज्जा रानी’ प्रोमो हेर्नुस् :

पुष २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘राज्जा रानी’ मा समेत सह-नायिकाको भूमिका निभाएकी संगीता निर्माता तथा निर्देशकको रोजाइकी नायिका बन्न सक्ने धेरैले अनुमान गरेका छन् । यिनै सम्भावना बोकेकी संगीताको रमाईलो छ डटकमका कुशल घतानीले तीन तस्बिर लिएका छन् । तीन तस्बिरमा हेर्नुस् संगीताको रुप :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha