नेपाल आईपुगिन मोनालि ठाकुर

बलिउडकी चर्चित गायिका मोनालि ठाकुर कन्सर्टका लागि नेपाल आईपुगेकी छन् । ९ डिसेम्बर ‘क्लब डेजाभु’मा हुने कन्सर्टका लागि ‘पर्फेक्ट प्लान इन्टरटेनमेन्ट’ले मोनालिलाई नेपाल ल्याएको हो ।

शुक्रबारै नेपाल आईपुगेकी मोनालिले कन्सर्टमा हिन्दीसँगै नेपाली गीत पनि गाउने प्रेसमिटमा बताईन । तर, कुन नेपाली गीत गाउँने भनेर चै खुलाईनन । साथै, भोलि बिहान नेपालको कुनै चर्चित मन्दीर पनि दर्शन गर्ने बताइन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha