ईटलीमा अनुष्का र विराटको विवाह

बलिउडको चर्चित लभ जोडी अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली बिच विवाह भएको छ । अनुष्का र विराटले सोमबार इटलीको टस्कनीमा एक अर्कालाई जीवनभर साथ दिन कसम खाएका हुन् ।

विगत चार वर्षदेखि प्रेममा रहेका अनुष्का विराट विवाहमा परिवारजन र केही आफन्त मात्रै उपस्थित थिए । यही डिसेम्वर २६ मा मुम्बई स्थित विवाह पार्टी हुने बताइन्छ । जहाँ बलिउडका शाहरुख र आमिर लगायत अन्य हस्तीहरु उपस्थित हुनेछन् । विराट र अनुष्कालाई वैवाहिक जीवनको शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha