राकेशको ‘फन्ने खान’ मा ऐश्वर्या र अनिल

निर्देशक राकेश ओमप्रकाश मेहराको निर्देशनमा बन्न लागेको फिल्म ‘फन्ने खान’मा नायिका ऐश्वर्या राय वच्चनले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन्। फिल्ममा ऐश्वर्यासंगै नायक अनिल कपुरको पनि मुख्य भूमिका रहने छ। यसअघि ऐश्वर्या र अनिलले फिल्म ‘ताल’मा संगै काम गरिसकेका छन्।

फिल्ममा ऐश्वर्याको भुमिका कस्तो हुने हो भन्ने अझै प्रष्ट नभएपनि अनिल कपुरले भने एउटा गायकको बुबाको भुमिका निर्वाह गर्ने भएका छन्। निर्देशक मेहरा भने अहिले ‘मेरो प्यारे प्रधानमन्त्री’ काममा व्यस्त छन्। फिल्म ‘फन्ने खान’ गान्धीग्रामको यात्रासाग सम्बन्धित छ। यो एक आठ बर्षीय वालक कन्हैयालको कहानीमा आधारित छ। जो आफ्नो आमाको लागि शौचालय बनाउन चाहन्छन्।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha