आठ वर्षपछि प्रदीप र सुदर्शनबिच सहकार्य पक्का
निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काबिच नयाँ फिल्ममा सहकार्य हुने भएको छ । आठ वर्ष अगाडी सुदर्शन र प्रदीपले फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए । उक्त फिल्म पश्चात् प्रदीपको फिल्मी उचाई बढेको थियो