‘लाल पुर्जा’ का यी कलाकार को-को हुन् चिन्नुहुन्छ ?

आउँदो माघ ४ गते रिलिज हुने फिल्म लालपूर्जा केही तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक तस्बिरमा अभिनेता सौगात मल्ल, विपिन कार्की र कामेश्वर चौरसियालाई चिन्न हम्मे हम्मे पर्दछ । हेर्नुस् केही नचिन्ने तस्बिरहरु :

निगम श्रेष्ठ निर्देशित ‘लाल पुर्जा’ मा निर्माता समेत रहेका विक्रमसिंह थारु, नव नायिका मिरुना मगर, हरिहर शर्मा, मेनुका प्रधान, कमलमणी नेपाल, मिश्रि थापा र अनिल पाण्डेको अभिनय छ । विक्रमले उमेश श्रेष्ठसँग मिलेर संयुक्त रुपमा फिल्म निर्माण गरेका हुन् ।

१ करोड २० लाख लगानी दाबी गरिएको फिल्म ‘लाल पुर्जा’को सबै छायाँकन लमजुंगमा गरिएको छ । आगामी साता फिल्मका ट्रेलर लन्च हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha