सरोज र सविनले भने ‘सरी, प्लिज गाली नगरिदिनुस्’

‘काटुञ्ज क्रु’ का सरोज अधिकारी र ‘विस्ट’का सविन कार्कीले आफ्न शुभचिन्तक माझ माफी माग्दै गाली नगर्न आग्रह गरेका छन् । पछिल्लो पटक भिन्ना भिन्नै भिडियो बनाएका उनीहरु एक अर्काको आरोप प्रत्यारोपमा उत्रिएका थिए । यसपछि उनीहरुका फ्यानले विभाजित हुँदै गालीमा उत्रिएका थिए । सरोज र सविनले आफ्ना शुभ चिन्तकलाई गरेको सम्बोधन हेर्नुस् :

सरोज भन्छन्, ‘नसोचेको कुरा भयो । गर्न पनि मन थिएन । सबै कुरा मिलि सक्यो । पुरानो कुरालाई पछाडी राखेर अगाडी बढ्न चाहान्छौं ।’ यस्तै सरोज भन्छन्, ‘सविनको कारणले हामीले ग्याप लिन चाहान्छौं भनेका थिएनौं । त्यसैले हामी दुवै जनालाई माफ गरिदिनुस् । हामीलाई गाली नगरिदिनुस् । परिवारलाई गाली नगरिदिनुस् ।’ काटुञ्ज क्रुसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

सविन र उनका भाईसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha