हेर्नुस् ‘मिस्टर झोले’मा दयादेखि दियासम्मको रुप

पुष २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मिस्टर झोले’ को सुटिङका तस्बिरहरु सार्वजनिक भएका छन् । निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई, नायिका बर्षा राउत, दिया पुनका तस्बिरहरु रमाईला लाग्छन् । रौनक विक्रम कंडेल कार्यकारी निर्माता र टेकेन खड्का निर्माता रहेको मिस्टर झोले प्रतिक्षामा छ । अहिलेलाई भने फिल्मका केही रमाईला तस्बिरहरु हेरौं :

 

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha