सुनिल र रोहनीको ‘तिरिमिरी झ्याँई’

गायक नबिन कटुवालले ’तिरीमिरी झ्याईँ’ को भिडियो सार्वजनिक भएको छ । झण्डै एक दशकदेखी गायन क्षेत्रमा सक्रिय कटुवालको पछिल्लो गीत ’डान्सिङ्ग नम्बर’ छ । गायक आफैंले निर्देशन गरेको गीतको भिडियो हेर्नुस् :

प्रकाश नेपालीको संगीत रहेको गीतमा गणेश शाहको शब्द रचनो छ । प्रिती गुरुङ्को कोरियोग्राफी रहेको भिडियोमा सुनिल, रोहनी लगायतका नृत्य रहेको छ । सरोज अधिकारीले छायांकन गरको गीतलाई पोखरा आसपासका रमणिय स्थानहरुमा खिचिएको छ । नबिनले यसअघि आधुनिक गिती संग्रह ’कोशेली’ तथा ’साथ’ बजारमा ल्याएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha