‘रोमियो एण्ड मुना’ को विकिनी गीत ब्याण्ड !

फागुन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’ को ‘स्याडविच मी’ गीतको भिडियोमा सेन्सर लागेको छ । युट्युवमा सिमित उमेर समुहलाई हेर्न मिल्ने गराइएको गीतको भिडियोलाई टेलिभिजन च्यानलहरुले प्रशारण गर्न अस्विकार गरि रहेका छन् । ‘युट्युव मनिटाइजेशन पनि गरिइएको छैन’, निर्माता प्रशन्न गोपाली भन्छन् ।


किन ब्यान्डको अवस्थामा पुग्यो त स्याण्विच म संग ? भल्गर भयो भन्ने कुरा आएको छ, निर्माता गोपालीको भनाई छ । उसो त प्रेसमिटमै विकिनी गल्र्स उतार्दा निर्माण पक्षले आलोचना भोग्नु परिरहेको छ । निर्देशक नरेश कुमार केसी भने रोमियाको क्यारेक्टर अनुसारकै उक्त गीतको भिडियो बनाइएको दाबी गर्छन् । गीत हेर्नुस् :

निर्देशक केसी भन्छन्, गाउँकी मुना र शहरको रोमियो बिचको कथा हो । त्यसैले दुवैको पृष्ठभूमि भिन्न छ । जुन गीतमा पनि भिन्नता देखिन्छ । फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha