सुनिल थापा को ‘शेरबहादुर’ टिजर रिलिज

फिल्म ‘शेर बहादुर’ को टिजर सार्वजनिक गरिएको छ । साढे एक मिनेट लामो टिजर तर्साउने प्रकारको छ । टिजरमा फिल्मका सबै जसो कलाकारहरु प्रस्तुत छन् । टिजर हेर्नुस् :

आर राजवंशी निर्देशित शेर बहादुर मा सुनिल थापा, कर्म, मेनुका प्रधान, रविन्द्र झाको मुख्य भूमिका रहेको छ । फिल्मलाई गौरी शंकर धँुजु र धिरज राजवंशीले निर्माण गरेका हुन् । फिल्म माघ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha