‘मिस्टर झोले’ को मेकिगं

पौष २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मिस्टर झोले’ ले एकपछि अर्को गर्दै दर्शकलाई आकर्षण गर्ने सामाग्री सार्वजनिक गरिरहेको छ । रामबाबु गुरुङ निर्देशित फिल्मको मेकिगं भिडियो सार्वजनिक गरिएको हो । तीन मिनेट लामो मेकिगं भिडियोमा निर्माण टिमको मिहेनत सँगै उनीहरुबिचको रमाईलो पनि देख्न सकिन्छ । हेर्नुस् भिडियो :

दयाहाङ राई, दिया पुन, बर्षा राउत, बुद्धि तामाङ, बिजय बराल, प्रविण खतिवडा लगायत कलाकारहरुको अभिनय रहेको मिस्टर झोले मा रौनक विक्रम कंडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् भने टेकेन खड्का फिल्मका निर्माता हुन् । नेपाल युट्युव ट्रेन्डिङ नम्वर एक सम्म आएको ‘मिस्टर झोले’ को प्रोमोलाई दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha