पुषमै बज्यो अनु र विकासको ‘पञ्चेबाजा’

गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ सार्वजनिक गरेका छन् । लोक लयको सार्वजनिक गीतमा नायिका तथा मोडल अनु शाह, विकास लामिछाने, यसराज र रविना अधिकारीको अभिनय छ । समन अधिकारी अधिकारीको निर्देशनमा तयार भएको भिडियो हेर्नुस् :

मौलिक पन्चेबाजा र माया प्रेमको गीतमा कमल ज्ञवाली र देबी घर्तिको स्वर तथा ज्ञवालीकै शब्द तथा संगीत छ । भिडीयो रामेश्वर कार्कीको छायाँकन रहेको भिडियोमा रोचक थापाको नृत्य निर्देशन तथा सुप्रिम पराजुलीको सम्पादन छ । एरेन्ज आशिस अबिराले गरेका छन् । भिडियोको निर्माण भेष नारायण गुरुङले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha