बर्षालाई पुष्पले सुम्पिए सर्वश्व

मोडल तथा नायक पुष्प खड्काले नायिका बर्षा सिवाकोटीलाई आफ्नो सर्वश्व दिएका छन् । सञ्चारकर्मी समेत रहेका श्रीधर पौडेल निर्देशित ‘नानी ज्यान’ बोलको म्युजिक भिडियोमा यस्तै यस्तै भाव भेटिन्छ । भिडियो हेनुुस् :

राज प्रताप केसीको शब्द तथा संगीत रहेको भिडियोमा बर्षा र पुष्पको रोमान्सलाई महसुश गर्न सकिन्छ । गीतमा मेलिना राई र राजेश केसीको स्वर छ भने क्यामेरा ज्ञानेन्द्र शर्माले चलाएका छन् । सम्पादन निशान घिमिरेको छ । भिडियोलाई आरश्री केसीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha