यस्तो बन्यो अनमोलको ‘यति यति पानी’

माघ २६ देखि प्रदर्शनमा आउने अनमोल केसीको बहुप्रतिक्षित फिल्म ’कृ’ को पहिलो गीत ’यति यति पानी गंगा रानी’ छ । अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा राजेन्द्र भट्ट (मिस्टर आरजे) को शब्द तथा संगीत छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको यो क्लबसंगमा अनमोल युवतीहरुसँग नाचेका छन् । भिडियो हेर्नुस् :

भुवन केसी र सुवास गिरीको संयुक्त निर्माण रहेको फिल्म कृ मा अनमालको अपोजिटमा अदीति बुढाथोकी प्रस्तुत भएकी छन् । प्रोमो रिलिज भैसकेको ‘कृ’ निकै नै प्रतिक्षामा छ । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha