‘ह्याप्पी डेज’ को क्यारेक्टर पोस्टर, कुन मन पर्यो ?

फिल्म ‘ह्याप्पी डेज’ को क्यारेक्टर पोस्टर रिलिज गरिएको छ । सार्वजनिक फिल्मको पोस्टरमा दयाहाङ राई, प्रियंका कार्की सञ्जय गुप्ता, दिया पुन र विक्की जोशीलाई देख्न सकिन्छ । माघ १२ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई मिलन चाम्ले निर्देशन गरेका हुन् ।


सम्पूर्ण जसो छायाँकन बेलयातमा गरिएको फिल्ममा विपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा.अशोक खनाल निर्माताको रुपमा रहेका छन् । हेर्नुस् ‘ह्पाप्पी डेज’ का क्यारेक्टर पोस्टरहरु :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha