‘दर्पण छायाँ २’ की निर्मात्री कोलोराडोकी पर्यटन दुत

निर्मात्री, कवियत्री तथा गीतकार साबु गदाल कार्की अमेरिकास्थित कोलोराडो राज्यका लागी पर्यटन दुत नियुक्त भएकी छन् । नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारका लागी नेपाल पर्यटन वोर्डले कार्कीलाई पर्यटन दुतका रुपमा दुई वर्षका लागि नियुक्त गरेका हो ।


दुत नियुक्त भएसँगै बधाई तथा शुभकामना पाइरहेकी साबुले आफ्नो दुई वर्षे कार्यकालमा नेपाली पर्यटन र संस्कृतिको कोलोराडोमा सक्दो प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने बताइन् । एक दशकदेखि कोलोराडोमा बस्दै आएकी साबुले फिल्म गत साल ‘दर्पण छायाँ २’ निर्माण गरेकी थिइन् । उनी यही फेब्रुअरीमा नेपाल आउँदैछिन् । साबुलाई बधाई तथा शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha