‘लाल पुर्जा’ को दोश्रो प्रोमो रिलिज

माघ ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लाल पुर्जा’ को दोश्रो प्रोमो सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक दोश्रो प्रोमो न्यारेटिभ छ । अभिनेता सौगात मल्ल र विपिन कार्कीका केही संवाद छन् । ‘लाल पुर्जा’ को दोश्रो प्रोमो हेर्नुस् :

निगम श्रेष्ठ निर्देशित ‘लाल पुर्जा’ मा सौगात र विपिन सँगै हरिहर शर्मा, कामेश्वर चौरसिया, मेनुका प्रधान, मिरुना मगर लगायत कलाकारहरुको अभिनय छ । मितेरी गाउँको कथा भन्ने फिल्म लाई विक्रम सिंह थारु र उमेश श्रेष्ठ मिलेर बनाएका हुन् । फिल्मको कथा निर्देशक श्रेष्ठ र निर्माता थारु मिलेर लेखेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha