डा.गोविन्द केसीको समर्थनमा उत्रिए सेलिव्रेटी

अदालतको मानहानीको आरोप लागेर पक्राउ परेका डा.गोविन्द केसीको समर्थनमा नेपाली कलाकार पनि उत्रिएका छन् । मंगलबार माईतीघर मण्डलामा डा.केसीको रिहाइको माग गर्दै निकालिएको र्यालीमा सर्वसाधरणसँग सेलिव्रेटी पनि देखिए ।


निर्माता, निर्देशक तथा कलाकार निर्मल शर्मा प्ले कार्ड सहित डा.केसीको रिहाइको मागमा माईतीघरमा उपस्थित भए । उनी सहित ‘कालो पोथी’ निर्देशक मिन भाम लगायत कलाकर्मी उपस्थित थिए । यस्तै अभिनेत्री करिश्मा मानन्धर, केकी अधिकारी लगायतले डा.केसीको समर्थनमा फेसबुकमा पोस्ट सेयर गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha