राष्ट्रपतिसँग कलाकर्मीको माघे संक्रान्ति

केही कलाकर्मीले राष्ट्रपति विद्यादेवी भण्डरीसँग माघे संक्रान्ति मनाएका छन् । अभिनेता शिव श्रेष्ठ, भुवन केसी, आकाश अधिकारी, अभिनेत्री बसुन्धरा भूषाल, श्वेता खड्का, गायिका रेखा शाह सोमबार शितल निवास पुगेका थिए । राष्ट्रपति समक्ष झण्डै एक घण्टा निवासमा वातचित रहेको ‘कान्छी’ नायिका खड्काले बताइन् । माघी मनाउँन राष्ट्रपतिमाझ पुगेका कलाकर्मीको केही तस्बिर हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha