‘फाटेको जुत्ता’ को ‘आइएम सरी’ लाई एक करोड

फिल्म ‘फाटेको जुत्ता’ मा समावेश गीत ‘आइएम भेरी सरी’ गीतको भिडियोलाई युट्युवमा एक करोड पटक हेरिएको छ । प्रवेश मल्लिकको स्वर, शब्द तथा संगीत रहेको गीतमा भिनेता सौगात मल्ल, नायिका प्रियंका कार्की, कलाकार कामेश्वर चौरसिया लगायत फिचरिंग छन् । फाटेको जुत्ताको व्यापारमा यो गीतले निकै प्रभाव पारेको थियो । भिडियो हेर्नुस् :

अर्जुन कुमारले निर्माण गरेको फिल्म फाटेको जुत्ता लाई निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्मले नेपाल प्रदर्शनबाट लगानी सुरक्षित गर्न सफल भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha