स्व.श्रीकृष्णलाई बिर्सन नसक्ने श्वेता (फोटो फिचर)

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि अभिनेत्री श्वेता खड्काले फिल्म ‘कान्छी’ बनाएकी छन् । फागुन ४ गतेदेखि प्रदर्शनमा आउने फिल्मको मंगलबार प्रेसमिट गर्दै प्रोमो रिलिज गरियो । प्रोमो लञ्च कार्यक्रममा श्रीमान श्रीकृष्णलाई आफुले कहिल्यै बिर्सन नसक्ने बताइन् । स्व.अभिनेता श्रीकृष्णकी प्रिय यिनै श्वेताको हामीले ६ तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं :

 
तस्बिर : कुशल घतानी राई ।

कान्छा फ्यानसँग श्वेता : 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha