जस्मिनसँग कसको बज्ला ‘पञ्चेबाजा’ ? (प्रोमो)

फागुन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पञ्चेबाजा’ को प्रोमो सार्वजनिक गरिएको छ । घनश्याम लामिछाने निर्देशित फिल्मको ट्रेलरमा अभिनेता सौगात मल्ल, कर्म, कलाकार बुद्धि तामांग, सृजना सुब्बा र जस्मिन श्रेष्ठ हाइलाइट्स छन् । प्रोमो हेर्नुस् :

प्रदीप भारद्वाजको स्क्रिप्ट रहेको ‘पञ्चेबाजा’ मा कालिप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत छ । सारा गुरुगं सह निर्माता तथा राजेश शाही फिल्मका निर्माता हुन् । हरी घले लामाको छायाँकन रहेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गर्दैछन् । बुधबार गरिएको प्रोमो लञ्च कार्यक्रममा फिल्मका निर्माता, निर्देशक तथा कलाकार उपस्थित थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha