जापानमा संचिताको ७ तस्बिर, फ्रेममा अटेनन् निखिल !

फिल्म ‘पिंजडा ब्याक अगेन’ शोको लागि नायिका संचित लुईंटेल यतिबेला जापानमा छिन् । संचितासँगै नायक निखिल उप्रेती र निर्देशक हिमाल केसी पनि त्यतै छन् । जापानको चिसो मौसममा संचिता रमाईलो गरिरहेकी छन् । त्यहाँको हिउँदेखि सडक र रेष्टुरेन्टका तस्बिरहरु संचिताले आफ्नो फेसबुकमा पोस्ट गरेकी छन् ।

तर जापान पुगेपछि संचिताले पति उप्रेतीसँगका तस्बिरहरु भने फेसबुकमा पोस्ट गरेकी छैनन् । सायद निखिलले संचिताको तस्बिर खिचिदिएका हुन् । ‘पिंजडा ब्याक अगेन’ नायिका सारा शिर्पाइली मुख्य नायिका भएतापनि जापानको शोमा निर्देशक, निखिल र संचिता गएका हुन् । यही जनावरी २८ तारिखमा जापानको टोकियो शहर पिंजडा ब्याक अगेनको शो हुँदैछ । हेर्नुस् संचिता ७ तस्बिरहरु :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha