सविन श्रेष्ठ ‘बन्धन’ मा (ट्रेलर)

फिल्म ‘बन्धन’ को ट्रेलर रिलिज भएको छ । नायक सविन श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मलाई समीर मियाँले निर्देशन गरेका हुन् । ‘बन्धन’ फागुन ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्म हेर्नुस् :

शिशिर जय खरेलले बनाएको फिल्ममा सविन श्रेष्ठ, पुर्णिमा लामा, प्रिन्स र प्रकाश श्रेष्ठको अभिनय छ । फिल्ममा डिबी बम्जन सह निर्माताको रुपमा छन् । शिवम अधिकारीको लेखन रहेको फिल्मले पारिवारिक कथा बोल्छ । राजेन्द्र भट्टको संगीत रहेको फिल्मलाई क्यामोदिन मियाको सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha