‘भ्यालेनटाइन–डे’ मा ‘मेलोडी क्वीन अञ्जु पन्त साँझ’

‘भ्यालेनटाइन–डे’ अर्थात प्रणय दिवसका दिन गायिका अञ्जु पन्तको ‘मेलोडी क्वीन अञ्जु पन्त साँझ–२०७४’ हुने भएको छ । शुक्रबार राजधानीमा प्रेसमिट गर्दै उक्त साँझ बारे जानकारी गराइएको हो ।


‘मेलोडी क्वीन अञ्जु पन्त साँझ–२०७४’ लाई गायिका पन्तले आफ्नो सांगीतिक करिअरकै दोस्रो एकल साँझ हुने बताएक छन् । युवापुस्ताले पे्रम दिवशका रुपमा मनाउँदै आएको ‘भ्यालेनटाइन–डेमा एकल रुपमा प्रस्तुत हुन पाउँदा खुसी लागेको उनले बताइन् । ‘प्रेम दिवशमा प्रेमका डेढ दर्जन बढी गीत सुनाएर यहाँहरुसँग प्रेम साट्नेछु’ पन्तले भनिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha