यिनै हुन् सलिनमानकी प्रेमिका अस्प्रिना

अन्ततः ‘ए मेरो हजुर २’ नायक सलिनमान बनियाँले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् । प्रेमिका अस्प्रिना श्रेष्ठको जन्मदिनको तस्बिरहरु सार्वजनिक भएका गरेका हुन् । तस्बिरमा सलिन र अस्प्रिनाको जोडी निकै जमेको छ । ‘ए मेरो हजुर २’ रिलिज पछि सलिन युवा पुस्ता माझ नोटिस भएका छन् । सलिन प्रेमिका अस्प्रिनाको जन्मदिनका केही तस्बिरहरु हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha