‘छक्का पञ्जा २’ सुटिङले स्वस्तिमालाई यस्तो पिर पार्यो

फिल्म ‘छक्का पञ्जा २’ को एक गीत बाहेक सम्पूर्ण छायाँकन सकिएको छ । राजधानी आसपास, पाल्पा अनि पोखरामा सुटिङ गरिएको फिल्मको हाल सम्पादन कार्य भैरहेको छ । असोज ११ गतेदेखि फिल्म नेपाल रिलिज गर्न दिपक र दिपा लागि परेका छन् ।

जे होस् एक गीत बाहेक फिल्म ‘छक्का पञ्जा २’ को एक गीत बाहेक सबै सुटिङ सकिएको छ । तर नायिका स्वस्तिमा खड्कालाई भने फिल्मको सुटिङले पार्नु पिर पारेको छ । किन त ? ‘सबै डढे नि सुटिङले गर्दा’, स्वस्तिमाले सुनाइन् । चर्को घाममा बस्नु परेका कारण आफु कालो भएको स्वस्तिमाको भनाई थियो । घामले कालो भएको गुनासो निर्देशक दिपाश्री निरौलासँग जितु नेपालको जन्मदिनमा स्वस्तिमा गर्दै थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha