‘पञ्चेबाजा’मा सौगातको वास्तविक रोल

सौगात मल्ल गुरुकुल मा चर्चित नाम हो । रंगमञ्चका यी स्थापित कलाकार नेपाली फिल्ममा स्थापित भैसकेका छन् । फिल्ममा निर्वाह गर्ने भिन्न भिन्न भूमिकाबाट सौगात शुभचिन्तक माझ चर्चित छन् । हाकु काले उर्फ सौगात अभिनित पछिल्लो फिल्म पञ्जेबाजा फागुन ११ गतेदेखि रिलिज हँदैछ । यो फिल्ममा चाहिं सौगात कस्तो भूमिकामा छन् त ?

‘पञ्चेबाजा’मा वास्वतविक वास्तविक जीवनकै भूमिकामा प्रस्तुत भएका छन् । अर्थात् सौगात यो फिल्ममा उनी म थिएटर आर्टिस्टको भूमिकामा देखिएका छन् । यसरी थिएटर आर्टिस्टको भूमिकामा देखिएको पहिलो फिल्म नै होला, सौगात भन्छन् । फिल्म हाइवे मा रंगमञ्च कलाकारको नाटकको कलाकारको रुपमा भूमिकामा देखिएपनि रोल छोटो भएको सौगातले सुनाए ।

घनश्याम लामिछाने निर्देशित फिल्म पञ्चेबाजा मा सौगातसँगै कर्म, बुद्धि तामांग, सृजना सुब्बा, जस्मिन श्रेष्ठ लगायतको अभिनय रहेको छ । राजेश शाहीले बनाएको फिल्मको प्रदर्शन मिति नजिकिएसँगै प्रचार प्रसार सुरु गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha