हेर्नुस् साम्राज्ञीको हट ‘ईन्स्टा स्टोरी’

नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह ईन्स्टाग्राममा सक्रिय छिन् । उनी हरेक मिनेट जसोमा ईन्स्टा स्टोरी अपलोड गर्छिन् । यस्तैमा साम्राज्ञीले केही दिन अगाडी सबैलाई चकित पार्ने स्टोरी अपलोड गरेर हटाइन् ।

आफ्नो वक्षस्थलको तल्लको भाग देखाउँदै साम्राज्ञीले अपलोड गरेको इन्स्टा स्टोरी हेर्न लायकको छ । दायाँ तर्फको साम्राज्ञीको वक्ष स्थलमा ‘टाटु’ समेत खोपिएको छ । उनको यो टाटु साँच्चैको हो या फिल्म कायरा का लागि नक्कली ? यो भने खुलाएकी छैनन् ।

साम्राज्ञी यतिबेला नायक आर्यन सिग्देलले बनाइरहेको फिल्म ‘कायरा’ को फिलिपिन्स सुटिंगमा व्यस्त छिन् । पहिलो फिल्म ड्रिम्स र दोश्रो फिल्म ए मेरो हजुर २ हिट भएसँगै साम्राज्ञी युवा स्टारमा गनिएकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha