हेर्नुस् विपिन कार्कीको ‘नाका’ ट्रेलर

विपिन कार्की स्टारर फिल्म ‘नाका’ को ट्रेलर रिलिज गरिएको छ । शुक्रबार प्रेसमिट गर्दै यो फिल्मको प्रोमो रिलिज गरिएको हो । अमित श्रेष्ठको कथा एवं निर्देशन रहेको नाका सिन्धुपाल्चोक तातोपानी नाकामा हुने गरेका गुण्डागर्दीलाई देखाउन खोजेको छ । प्रोमो हेर्नुस् :

‘नाका’ मा विपिनसँगै थिन्ले लिम्बु, रोविन तामांग, शिव मुखिया, प्रकाश गन्धर्व, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी, केशव राई लगायतको अभिनय रहेको छ । अर्जुन कार्कीको स्क्रिन प्ले रहेको फिल्ममा चिन्तनराज भण्डारीको छायाँकन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha