‘टाटुवाला फोटो मैंले लिक गरेको होइन्’ : साम्राज्ञी

सामाजिक सञ्जालमा नायिका साम्राज्ञी राज्य शाहको एउटा तस्बिर ‘भाइरल’ भैरहेको छ । साम्राज्ञीले दायाँतर्फको वक्षस्थल मुनि टाटु खोपाएको तस्बिर एकाएक भाइरल भएको हो । साम्राज्ञीको यो फोटो कसरी लिक भयो त ?


‘यो फोटो मैंले सार्वजनिक गरेको होइन’, फिल्म ‘कायरा’ छायाँकनको लागि फिलिपिन्समा रहेकी साम्राज्ञीले भनिन्, ‘हो मैंले टाटु खोपाएको हो तर म आफैंले चाहिं फोटो सार्वजनिक गरेको होइन् ।’ कसरी भयो त त्यस प्रकारको फोटो सार्वजनिक ? ‘टाटु आर्टिस्टले टाटु मात्रै खिचेर आफ्नो पेजमा राख्छु भन्नु भएको थियो । तर उहाँले फेस सहित राख्नु भएछ । मैंले चाहिं कहीं कतै पोस्ट गरेको छैन्’, साम्राज्ञीले प्रष्ट्याइन् ।


सामाजिक सञ्जालमा आइरहेको विभिन्न खाले प्रतिक्रियालाई लिएर के भन्नु हुन्छ ? म आफैंले त्यस्तो फोटो पोस्ट गरेको होइन् । यो भुलवश हुन गएको कुरा हो । यसैले फोटोलाई लिएर नराम्रो नमानी दिनु होला, साम्राज्ञी भन्छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha