ऋचा शर्माले जेठ ११ मा तर्साउने !

हरर फिल्म ‘सुनकेशरी’ आउँदो वर्षको जेठ ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ । नायिका ऋचा शर्माले सुनकेशरीको प्रदर्शन मिति रमाईलो छ मार्फत सार्वजनिक गरेकी हुन् ।

मल्टिप्लेक्स हलहरुमा टिजर समेत बजाउन सुरु गरिएको ‘सुनकेशरी’ लाई एक वर्गका दर्शकले रुचाउने नायिका शर्माले विश्वास व्यक्त गरिन् । ‘हरर जनराको पनि आफ्नै दर्शक हुन्छन्’, ऋचाले भनिन् । अर्पण थापाको निर्देशन रहेको सुनकेशरीको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा गरिएको हा । फिल्ममा ऋचा र कलाकार रविन्द्र झाको मुख्य भूमिका रहेको छ । ऋचासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha