‘पञ्चायत’ मा चौध वर्षिय नीता (प्रोमो रिलिज)

२०३३ सालको पञ्चायत व्यवस्थाको सामाजिक चित्रण गर्ने फिल्म ‘पञ्चायत’ को प्रोमो रिलिज गरिएको छ । आइतबार राजधानीमा प्रेसमिट गर्दै यो ऐतिहासिक कथा वस्तुमा बनेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । कथा, पटकथा, संवाद तथा निर्देशन रहेको ‘पञ्चायत’ को प्रोमो हेर्नुुस् :

‘पञ्चायत’ मा अभिनेता सरोज खनाल, नायिका नीता ढुंगाना, अभिनेत्री रुपा राना, कलाकारहरु गणेश गिरी, जान्वी बस्नेत, विशाल पहारी, गीत अधिकारी लगायत अभिनय रहेको छ । टंब बुढाथोकीको संगीत रहेको फिल्ममा रामेश्वर कार्की छायाँकन छ । फिल्म चैत २ गतेदेखि प्रदर्शनमा घोषणा गरिएको छ । फिल्ममा नीता चौध वर्षिय युवतीको भूमिकामा प्रस्तुत भएकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha