साम्राज्ञीको टाटु खोप्ने आर्टिस्टले माफी मागे

नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले फिलिपिन्समा खोपाएको टाटुले हंगमा मच्यायो । दायाँ तर्फको वक्षस्थल मुनि टाटु खोपाएको तस्बिर सार्वजनिक भएसँगै साम्राज्ञी आलोचनाको पात्र बनेकी थिइन् । तर साम्राज्ञी आफैंले भने तस्बिर लिक गरेकी थिइनन्, टाटु आर्टिस्टले नै उक्त तस्बिर सार्वजनिक गरेका थिए ।


अन्ततः साम्राज्ञीको उक्त तस्बिर लिक गर्ने टाटु आर्टिस्टले माफी मागेका छन् । ती टाटु आर्टिस्टले लेखेका छन्, ‘मैंले बिना अनुमती साम्राज्ञीको फोटो अपलोड गरें । साम्राज्ञीको शुभ चिन्तकसँग माफी माग्न चाहान्छु । कृपया उनलाई साथ दिनुहोला ।’ उनले साम्राज्ञीसँग पनि माफी मागेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha