वेनिशाको ‘ब्लाइन्ड रक्स’ प्रोमो हेर्नुस्

दृष्टिविहिन सृष्टि केसीको वास्तविक जीवनी माथि बनेको फिल्म ‘ब्लाइन्ड रक्स’ को प्रोमो सार्वजनिक गरिएको छ । नायिका वेनिशा हमालको शिर्ष भूमिका रहेको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने निर्माण निकेश लिम्बुको छ । प्रोमो हेर्नुस् :

विभिन्न मुलुकमा शो समेत भैसकेको फिल्म ‘ब्लान्ड रक्स’ मा वेनिशासँगै अभिनेता अर्पण थापा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, बैकंर अनिल केशरी शाह, कलाकार बसन्त भट्टको अभिनय रहेको छ । याम थापा र सुमन उप्रेतीको लेखन रहेको फिल्ममा नवराजकृष्ण थापाको सिनेम्याटोग्राफी छ । फागुन १८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha