विकास बोर्डमा अध्यक्षको कुर्सी खाली, को हो अबको अध्यक्ष ?

चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राईको दुई वर्षे कार्यकाल सकिएको छ । गत जेठ २४ गतेबाट अध्यक्ष राईको कार्यकाल सकिएको हो । अहिले विकास वोर्डमा अध्यक्षको कुर्सी खाली छ । खाली कुर्सीमा बस्न भावी अध्यक्ष को आउलान् ?

शेर बहादुर देउवा सरकारको मन्त्री मण्डल विस्तार भैनसकेका कारण विकास बोर्डमा अध्यक्ष यही हुन्छ भन्ने पक्का नभएको फिल्मी नगरीमा चर्चा छ । काङग्रेसकै सञ्चार मन्त्री हुने भएपनि वोर्ड अध्यक्षमा भने यही हुन्छ भनेर पक्का छैन् । के पुर्व अध्यक्ष राई नै वोर्ड अध्यक्षमा भएर फर्किएलान् ? वोर्ड अध्यक्षको लागि सबैले आ आफ्नो ठाउँबाट लविङ गरिरहेका छन् । सफल को हुन्छन्, प्रतिक्षा गरौं ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha