‘हुर्रे’ मा उम्लियो केकीको जवानी (प्रोमो)

फिल्म ‘हुर्रे’ को ट्रेलर सार्वजनिक गरिएको छ । साढे ३ मिनेट लामो प्रोमोमा माया, प्रेम, धोका, कमेडी र ठेकीमा दही गीत हेर्न सकिन्छ। प्रोमो फिल्मका सम्पूर्ण पात्रहरु नायिका केकी अधिकारी, अभिनेता अनुपविक्रम शाही, कलाकारहरु राजाराम पौडेल, अंकित खड्का, विजय बराल, संगीता नापित प्रस्तुत छन्, सँगै संगीतकार राजनराज सिवाकोटीलाई देख्न सकिन्छ । प्रोमो हेर्नुस् : 

याम थापाको लेखन तथा निर्देशन रहेको ‘हुर्रे’ लाई दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेले संयुक्त रुपमा निर्माण गरेका हुन् । पशुपति परिसरमा फूल बच्ने युवतीको भूमिकामा केकी र अभिनेता विक्रम शाही पूजारीको भूमिका छन् । ‘हुर्रे’ फागुन २५ देखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha