हेर्नुस् ‘धनपति’ का सुख दुःख

असार २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म धनपति को नयाँ गीत सुख दुःख रिलिज भएको छ । आधा सुरको शब्द, संगीत र स्वर रहेको रहेको गीतमा शारदा अधिकारीको फिमेल भोकल छ । खगेन्द्र लामिछाने, सुरक्षा पन्त र बाल कलाकार फिचरिङ छन् । भिडियो हेर्नुस् :

दिपेन्द्र के खनाल निर्देशित फिल्म धनपतिमा खगेन्द्र शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । रोजिना सिटौला निर्माता रहेको फिल्ममा ओम गुरुङ सह निर्माताको रुपमा रहेका छन् । फिल्ममा खगेन्द्र र सुरक्षा सँगै मनिष निरौला, आशान्त शर्मा, सुरवी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha