भिमफेदी गाइजसँग ‘धान कुटी मकै भुटी’ खेल्दै बेवो

युवा संचारकर्मी तथा लेखक दिपेन्द्र घिमिरेको नयाँ गीत बजारमा आएको छ । ‘धान कुटी मकै भुटी’ बोलको गीतको भिडियोलाई भिमफेदी गाइजले तयार गरेका छन् । फिमेल मोडलको रुपमा बेबो आचार्य प्रस्तुत भएकी छन् । भिडियो हेर्नुस् :

गीतमा एस.डि योगीको संगीत तथा स्वर छ । एसडीलाई स्वरमा श्रुती योगीले साथ दिएकी छन् । चन्द्र प्रसाद गौतमको निर्माण रहेको भिडियोमा निर्मल लामाको निर्देशन, ज्ञानेन्द्र शर्माले छायाङ्कन र प्रविण श्रेष्ठ सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha