पल र आँचलको हल्ला हल्लामै माया बस्यो !

पल शाह र आँचल शर्मा आफ्नो प्रेमलाई स्विकार गर्दैनन् । यद्पी उनीहरुको प्रेमको चर्चा भने चलिरहन्छ । पल र आँचलको यही प्रेमलाई बढवा दिने गरी नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । आँचललाई पाउन पल अनशन नै बसेका छन् । भिडियो हेर्नुस् :

शिव परियारको ’हल्ला हल्लामै माया’ बोलको गीतमा पल र आँचल फिचरिंग छन् । विकास सुवेदीले निर्देशन गरेको भिडियो भ्यालेनटाइन लाई लक्षित गर्दै सार्वजनिक गरिएको हो । ’शिवालय’ एल्बममा समावेश यस गीतना नारद निठुरीका शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको भिडियोलाई अनिल के. मानन्धरले छायांकन गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha