सरोज र आश्माको ‘ट्वान्टी फस्ट लभ’ (प्रोमो)

युवा पुस्तालाई लक्षित गर्दै वेभ सिरिज ‘ट्वान्टी फस्ट लभ’ निर्माण भएको छ । चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको मुख्य भूमिका रहेको यो सिरिज मार्च फस्टदेखि १ कान्तिपुर टेलिभिजनबाट समेत प्रशारणमा आउनेछ । हेर्नुस् वेभ सिरिजको प्रोमो :

सरिन पोखरेलको कन्सेप्ट, स्क्रिप्ट तथा निर्देशन रहेको ट्वान्टी फस्ट लभ मा सरोज र आश्मासँगै अनुष्का अधिकारी, संयोग गिरी, विजय अधिकारी, निशान्त सुवेदी, दृशी श्रेष्ठ,पवन शाक्य, अञ्जन शर्मा, राधा श्रेष्ठ, खगेन श्रेष्ठ, कमल अधिकारी र रश्मी भट्टको अभिनय रहेको छ । ईश्वर गुरुंग कार्यकारी निर्माता रहेको यो सिरिजलाई मिलन शंकर र ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha